प्रमुख समाचार


मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मुख्य सचिव नियुक्त अर्याल हाल गृह सचिव छन् । उनी अब दुई वर्षभन्दा बढी मुख्य सचिव रहनेछन् । हाल...

घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल

पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । बिन्ध्यवासिनी...

तिज पर्वको अवसरमा शुभकामना आदान प्रदान

पोखरा । गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले “तिज पर्वलाई हुँदा खाने र हुने खानेहरू बिचमा रहेको बिभेद हट्ने गरि तिज मनाउनु पर्ने” बताएकी छन । नेपाली महिलाहरूका महान चाड हरितालिका तीजको अवसरमा विहीबार नुमना आमा समुह पोखरा – ६ बैदामको १६ औ जन्मोत्सव...

नेपालगञ्जमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गयो

दाङ । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसालको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार...

उद्योग बाणिज्य संघमा तेस्रो पुस्ता

पोखरा । पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका सौगात थापा तेस्रो पुस्ता हुन् । पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिदैन । पहिलो र दोस्रो पुस्ताबाट अब...

डागर स्मृति पुरस्कार युवा पाइटल दीक्षान्तलाई

पोेखरा । डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंग बहादुर राणालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९ देखि अन्तरिक्ष यात्रीकारूपमा ब्रह्माण्ड...

तीजको खर्चबाट विद्यालयमा अक्षयकोष

पोखरा । नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्षयका साथ पोखरा महानगरपालिका...

हेमजा उद्योग व्यवसायी समितिको रक्तदान

पोखरा । हेम्जा उद्योग व्यवसायी समितिको प्रथम स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।पोखरा महानगरपालिका वडा नं २५ का कार्यबाहक अध्यक्ष धन कुमारी पोख्रेल तिमिल्सिनाले पहिलो रक्तदाता हेमजा उद्योगा व्यवसायी समितिका...

कृस कञ्चन ज्वेलरीमा डायमण्ड सोरुम उद्घाटन

पोखरा । पोखरामा डायमण्ड (हिरा) का गहना सोरुम थपिएको छ । कञ्चन क्यापिटल प्रालि अन्तर्गतको कृस कञ्चन ज्वेलरी मोहोरिया टोलमा डायमण्ड सोरुम सञ्चालनमा ल्याइएको हो ।गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बुधबार सोरुमको उद्घाटन...