प्रमुख समाचार


निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो...

पोखरामा शनिबारदेखि ‘थ्री भर्सेस थ्र्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट

पोखरा । अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल एसोसिएसनको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्र्री’ वल्र्डकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ...

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा उत्कृष्ट १० छनौट

पोखरा । पोखरामा भईरहेको ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबारदेखि शुरु...

रास्वपा सुदूरपश्चिम महामन्त्री पारस बाहुन पदमुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुुदूरपश्चिम महामन्त्री पारस बाहुन महामन्त्री पदबाट पदमुक्त भएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त भएलगत्तै पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन...

जापानमा ताइफुनका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो

  टोकियो । जापानमा शानशान ताइफुनका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ताइफुनका कारण शुक्रबार देशभरमा कीर्तिमानी वर्षा भइरहेको छ । वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ भने कयौँ स्थानमा पहिरो जाने चेतावनी जारी गरिएको छ । शानशान ताइफुनलाई...

बिन्ध्यवासिनीमा तीज गीत प्रतियोगिता

पोखरा  । पोखराको बाटुलेचौरस्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयमा अन्तर सदनात्मक र खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न तहका विद्यार्थीलाई तीजको परम्परा र मौलिक भाकाको विषयमा जानकारी दिने...

मुख्यसचिव अर्यालले बुझे नियुक्तिपत्र

काठमाडौं । नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले नियुक्तिपत्र बुझेका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले नियुक्तिपत्र बुझेका हुन् ।आज शुक्रबार सेवा निवृत्त हुन लागेकी मुख्यसचिव लीलादेवी गड्तौलाले अर्याललाई नियुक्तिपत्र...

कास्की काँग्रेस कास्कीमा विशेषज्ञ वृत्त निर्माण

पोखरा । नेपाली कांग्रेस कास्कीको बैठकले नेपाली कांग्रेस कास्कीमा विशेष वृत्त बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस कास्कीलाई आवश्यक राय, सल्लाह तथा सुुझाव दिनको लागि निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका ब्याक्तित्वहरुलाई...

पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ अधिकारी

पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ अधिकारी निर्वाचित भएका छन । परिषदको २४ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट पहारीको नेतृत्वमा नया कार्यसमिति चयन भएको हो । पहारीले गाउँ पर्यटन प्रवद्र्धन (भिटोफ) बाट प्रतिनिधित्व गर्छन । महासचिवमा नेपाल पर्वचारोहण...