प्रमुख समाचार


शिक्षक आन्दोलन २३औं दिनमा, नाराबाजी छाडेर रक्तदान

काठमाडौं । शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् । यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न...

१२१ जना डीएसपीको सरुवा

कठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ ।  प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको...

यस्तो छ बिहिबार आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ...

र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखरा। र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका...

कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित कम्तीमा २६ मारिएको दाबी

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट...

आज बुधबार कुन विदेशी मुद्राको भाउ कति ?

पोखरा । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजनका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ २३ पैसा र बिक्रीदर १५६ रूपैयाँ...

ओटेफको आयोजनामा पोखरामा डिजिटल मार्केटिङसहितका तालिम

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा पोखरामा डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली तथा व्यवसायीक कानुनी पक्ष लगायतका विषयमा तालिम सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त तालिमको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले...

नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस भइरहेको बताएका छन् । तर, यो उनीहरूको दिवास्वप्न मात्रै भएको प्रचण्डको भनाइ छ । विश्व सर्वहारा वर्गका नेता भीआई लेनिनको जन्मजयन्ती...

तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज मंगलबार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा,...