पोखरा । बोलेरो गाडीको ठक्करबाट पोखरामा एक पैदल यात्रीको ज्यान गएको छ । लेखनाथस्थित आदर्श चोकमा ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तालचोकबाट गगनगौडातर्फ जाँदै गरेको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेका छन् । राजनीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न प्रधानमन्त्री ओलीले सुझाव दिएका हुन् । एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रमलाई...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै...
तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् ।बन्दीपुरमा बसोबास गर्ने नेवार,...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा सानो गोलभेडाँ केजीको १४५ रुपैयाँ देखि १७४ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । औसत मुल्य भने १५९ रुपैयाँ ५ पैसा रहेको छ। आज ठुलो गोलभेडाँ...
पोखरा । पोखरामा तिहार तथा छठको अबसरमा पुष्प मेला हुनेभएको छ । फ्लोरिकल्चर एशोसिएसन कास्कीले आठौं संस्करणको गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला–२०८१ पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा गर्दैछ । भोलि (१२ कात्तिक) देखि...
पोखरा । आज शनिबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ...
पोखरा । गत कात्तिक एक गते पोखराको न्युरोडमा भएको चोरीमा संलग्न दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भिमसेन गाउँपालिका ६ स्थायी वतन भई हाल पोखरा १५ घलेचोक बस्ने ३९ वर्षिय राम बहादुर नेपाली र सोही ठाउँ बस्ने २६ वर्षिय गोमा गुरुङ...
पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गोकर्ण लम्साल चयन भएका छन् । एगा पोखराको शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गिता...