प्रमुख समाचार


गरिबी बुझ्ने पार्टी बन्न चाहन्छौँ : बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ‘कर्णालीको दुस्ख र गरिबीलाई बेच्ने पार्टी बन्न चाहेको बताएका छन् । ‘कर्णालीको दुख र गरिबीलाई बेच्ने नेता धेरै आए, तर बुझ्ने नेता आएनन् । त्यो बुझ्ने पार्टी बन्न चाहन्छ...

निशुल्क उपचारको व्यवस्था मिलाउँछौं : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने गरी योजना तयार पारिएको बताएका छन् ।बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले नयाँ योजनाबारे सुनाएका हुन् । ‘हामीले सुरु गरेको स्वास्थ्य बीमा...

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा बस्ने भएको छ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ । बैठकको...

कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर हुदैं

काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ । जनकपुरमा बुधबार प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी आजै हुने कार्यक्रममा गराउँदै पार्टी सभापति...

नाइजेरियाको खानीमा कार्बन मोनोअक्साइडका कारण ३७ मजदुरको ज्यान गयो

प्लेटो । नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक खानीमा कार्बन मोनोअक्साइड ग्यासका कारण निसास्सिएर कम्तीमा ३७ जना खानी मजदुरको ज्यान गएको छ। बुधबार बिहान प्लेटो राज्यको वासे क्षेत्रस्थित काम्पानी समुदायमा रहेको बन्द अवस्थाको सिसा खानीमा यो दुःखद घटना भएको...

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको हो । महासंघका अनुसार अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार...

अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलरको भाउ स्थिर छ । अस्ट्रेलियन डलरको भाउ घटेको छ भने युरो, पाउन्ड र कुबेती दिनारको भाउ बढेको छ । नेपाल रष्ट्र बैंकले आजकालागि निर्धारण गरेको विदशी मुद्राको विनिमय दरअनुसरा आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७८ पैसा...

पोखरा जगदम्बा ट्राभल्सले सुरु गर्यो पोखरादेखि धुलिखेलसम्म ईभी लक्जरी बस सेवा

पोखरा । देशको पर्यटकीय राजधानी पोखरालाई केन्द्र मानेर देशभर सेवा दिइरहेको पृथ्वी राजमार्ग बस सञ्चाक कम्पनीमा आवद्ध पोखरा जगदम्बा  आफ्नो सेवालाई थप विस्तार गरेको छ । सोफासहित एसी लगायतका सुविधा सम्पन्न बस मार्फत काठमाडौं र पूर्वतर्फ धरान, विराटनगर र...

सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा जारी

काठमाडौं । आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ । विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ । सेवाग्राहीलाई सुविधा दिन आज र भोलि बिहान १० बजेदेखि दिउँसो...