प्रमुख समाचार


न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित ‘मेलमिलाप सम्बन्धी...

आज अमेरिकी डलर सहित यी मुद्राको भाउ बाढ्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलरसहितका केही मुद्रा भने सस्तिएका छन् । विगत दुई दिनसम्म लगातार घटेको युरोको मूल्य आज बढेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि...

यस वर्षको मनसुन नेपाल भित्रियो

काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भइसकेको छ । महाशाखाले शुक्रबार बुलेटिन जारी गर्दै कोशी प्रदेशका...

प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने गरी क्यालेन्डर पारित

काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ । सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन बस्नेगरी क्यालेन्डर पारित गरेको हो । पारित कार्यतालिका...

गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान

काठमाडौँ । प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका...

बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छ, शङ्का नगर्नुस : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्। बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो...

टोकियोमा नेपाली दुतावासको भवन बनाउन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको चासो

टोकियो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली राजदूतावास जापानको टोकियोमा भवन बनाउन चासो देखाएका छन् । टोकियोमा विहिबार आयोजित एक कार्यक्रममा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले प्रक्रियागत रूपमा...

राजावादी समूहले आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । यसअघि राजावादी...

आज अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहितका मुद्रा भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६...