प्रमुख समाचार


अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

पोखरा । आज (शनिबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको मिनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २८...

निर्वाचित भएको पहिलो दिनबाट प्रतिवद्धता गरेका काम थाल्छु : रश्मि आचार्य

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नं .२ का उम्मेदवार रश्मि आचार्यले निर्वाचित भएको पहिलो दिनबाट प्रतिबद्धता कार्यान्वयनको काम थाल्ने उद्घोष गरेका छन् । ‘निर्वाचित भएको पहिलो दिन सुनौलो इतिहास निर्माणको अध्याय त्यहीबाट प्रारम्भ हुनेछ । हामी योजना र...

आहा ! रारा गोल्डकपको फाइनल भोलि : उपाधिका लागि सहारा र जावलाखेल भिड्ने

पोखरा । २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनलमा आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएछन् । फाइनल खेल भोलि फागुन ९ गते हुने भएको छ । बिहीबारको प्रतिस्पर्धामा १० खेलाडीमा सीमित हुँदा पनि जावलाखेलले उपाधि भिडन्त पक्का गर्न सकेको हो । उज्वेकिस्तानको...

२९० वटा हानिकारक सूचना उत्पादक तथा सम्प्रेषकलाई कारबाही गर्न आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोगले हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनको क्रममा आयोगका सहायक प्रवक्ता सीता...

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार...

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा

काठमाडौं। काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको छ । वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ । यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । ० देखि ५० एक्यूआईसम्मको...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । पार्टीभित्रका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको...

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न निर्देशन आएको बताए । संगठनात्मक...

आज सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं । शुक्रबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ तोकेको छ । हिजो बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ भने घटेको छ...