काठमाडौं । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना तिराएको हो। जरिवानामा पर्नेमा कुबेर थापा नाम गरेको व्यक्ति...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा...
काठमाडौं । आज सुन तोलामा २६ सयले घटेको छ । हिजो प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन आज फेरि घटेको हो। आज पुन घटेसगै आज सुनको भाउ तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५१...
काठमाडौं । एनपिएल खेल हेर्नका लागि लाग्ने टिकटको शुल्क निर्धारण गरिएको छ । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगका लागि टिकट मूल्य निर्धारण गरिएको हो । नेपाल क्रिकेट सङ्घले सोमबार विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक...
संसद्को विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनबारे आज छलफल गर्ने भएको छ। राष्ट्रिय सभाअन्तर्गतको यस समितिले आज पहिलो दिन संविधानअनुसार बन्न बाँकी कानुनका विषयमा छलफल कसरी अगाडि बढाउने र कुन मोडालिटीमा जाने भनेर कार्ययोजना तयार पार्ने...
दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो ।...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसा छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै युरो एकको खरिदर...
काठमाडौँ । उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा फिर्ता ल्याइएको छ । अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो । उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता...
पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको...