प्रमुख समाचार


सरकारी गाडी लिएर चुनाव प्रचारमा हिडेका एमाले सांसदको गाडी नियन्त्रणमा

कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचनको प्रचारमा जाँदा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै गाडी नियन्त्रणमा लिइएको छ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन्। शुद्दोधन गाउँपालिकाको १ मा उपनिर्वाचनलाई प्रभावित...

परराष्ट्रमन्त्री राणा आज चीन प्रस्थान गर्दै

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जादैँ छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन भ्रमणमा जाने भएकी हुन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्ने बताइएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४३ पैसा छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै युरो एकको खरिदर...

पोखरा रंगशालामा शनिवार एक दिवसीय ध्यान शिविर हुने

पोखरा । पोखरा रंगशालामा आगामी शनिवार एक दिवसीय ध्यान शिविर हुने भएको छ । हिमालय समर्पण ध्यान योग नेपालको आयोजनामा यही मंसीर १५ गते उक्त शिविर हुने भएको हो । शिविरमा महर्षि श्री कृपानन्द स्वामीजीले ध्यान सिकाउने कार्यक्रम रहेको छ । मंसिर १५ गते विहान...

बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको निर्देशनात्मक फैसला : दुर्गा प्रसाईं थुनामै रहने

काठमाडौँ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई थुनामै रहने भएका छन् ।आज सर्वोच्च अदालतले प्रसाईले दिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले...

एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ। एनपीएलको उद्घाटनका लागि १० हजार टिकट बिक्री भएको क्यानले बताएको हो। एनपीएलको उद्घाटन खेलमा शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।...

उद्योगको लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ । बुधवार दिउँसो बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावलाई पारित गरेको हो । मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई लेखेको पत्रमा टेकेर ऊर्जामन्त्री दीपक...

प्राईम सहकारी ठगी प्रकरणमा थप एक जना कारागार चलान

पोखरा । पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी गठी प्रकरणमा थप एक जनालाई पक्राउ गरि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जेल चलान हुनेमा तनहुँ व्यास नगरपालिका वडा नंम्बर १०...

आज कति छ डलरको भाउ (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २३ पैसा छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै युरो एकको खरिदर...