प्रमुख समाचार


गृहमन्त्रीसहित पाँच सांसदविरुद्ध अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको बुधबार पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।अधिवक्ता यज्ञप्रसाद...

काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण

नुवाकोट । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत...

सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध

काठमाडौँ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तराई क्षेत्रका अन्य विमानस्थल...

आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा छ । हिजो डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा रहेको...

माछा अबलोकनमा समेत रमाए लेखनाथ महोत्सवका दर्शक

पोखरा । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ । अक्वेरियम भित्र समुद्रमुनीको...

एमालेमाथिको हमलाविरुद्ध एक ढिक्का हुन ओलीको निर्देशन

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भएपनि पार्टी निरन्तर अघि बढ्ने बताएका छन् । मंगलबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘एमाले र यसको नेतृत्वमाथि आन्तरिक र बाह्य चौतर्फी...

सबै कुराको समाधान संविधान संशोधनबाट खोज्नु उचित होइन : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले...

शीर्ष नेता संघीयताप्रति उदार छैनौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन्। मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तर्क्रिया कार्यक्रममा महामन्त्री थापाले शासकीय...

१९ औं पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन ३ गते

पोखरा । १९ औँ संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन २०८१ फागुन ३ गते भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी म्याराथनवारे जानकारी दिएको हो । म्याराथन सम्पन्न गर्न २८ उपसमिति गठन गरी तयारी थालिएको मञ्चका अध्यक्ष दिल...