पोखरा । नेपाली नयाँ वर्षको अबसरमा होटल संघ पोखराले आयोजना गर्दै आएको फेवा नववर्ष महोत्सवको २१ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । यहि २९ चैतदेखि १ बैशाखसम्म फेवा किनारमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आज (बिहीबार) विहान पत्रकार भेटघाट...
पोखरा । आज अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च भाउ स्थिर रहँदा अन्य विदेशी मुद्राको भाउ भने घटबढ् भएको छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, बहराइन दिनारसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल...
पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले आफ्नो जन्मदिन मानव सेवा आश्रममा रहेका आश्रितलाई भोजन गराएर र बृक्षारोपण गरेर मनाएका छन् । मंगलबार उनले आफ्नो जन्मदिन पोखरा १७ छोरेपाटन र पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रमका आश्रितलाई भोजन गराएर मनाएका...
पोखरा । आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च दरमा स्थिर छ । अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्ड, कुवेती दिनारसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए । बैठक पार्टी कार्यालय च्यासलमै बस्ने उनको...
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.७० अंक बढेको छ । अघिल्ला दुई दिनमा ११९ अंक घटेको नेप्से आज बढेसँगै २८५१ अंकमा कायम भएको छ । दिउँसो १२ स् ०६ बजे नेप्से परिसूचक २७८९ अंकसम्म झरेको थियो, जुन अंक कारोबार अवधिभरको न्यूनतम विन्दु रह्यो । आज...
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा युवती मृत फेला परेकी छन् । जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान ११ बजेतिर उनी...
काठमाडौं । कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए । ‘गभर्नरज्यूले...