प्रमुख समाचार


अछाममा हजारभन्दा बढी एमाले नेता कार्यकर्ताले भीम रावललाई साथ दिने

काठमाडौँ। नेकपा एमालेका पूर्वउपाध्यक्ष डा। भीम रावलको मातृभूमि जागरण अभियानमा एमाले अछामका एक हजार ८६ नेता कार्यकर्ताले साथ दिने भएका छन् । रावल पक्षले दाबी गरेअनुसार उनको समर्थनमा अछामबाट प्रतिनिधित्व गर्दै एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका...

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको ज्यान गयो

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको...

३३ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सव २०८१ को तयारी पूरा

 पोखरा । यहि माघ १० गते देखि सुरु हुने ३३ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सव २०८१ को तयारी पूरा भएको छ । महोत्सवको आयोजक पोखरा उद्योग वाणिज्य संघ पोखराले आज पत्रकार भेटघाट कार्यक्रममा  मेलाको तयारी बारे जानकारी दिएको हो । मेला पोखरा...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।यस्तै आज पाउण्ड...

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । त्यस्तै...

 पोखरा महोत्सव सम्पन्न, युनाईटेड छात्राबासका लागि महानगरले सहयोग गर्ने

पोखरा । गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । महोत्सवको समापन गर्दै मेयर आचार्यले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक...

एमाले सचिवालय बैठक भोलि

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार बेलुका चार बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा...

पाचौँ टाइगर कप २०८१ को तयारी तीव्र : पुरस्कार राशीमा वृद्धि, महिला र पुरुष दुवैलाई समान पुरस्कार

पोखरा । एनसीइएलएल पाचौँ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी तीव्र रुपमा भइरहेको बताइएको छ । यही माघ १२ देखि १९ गते सम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको तयारी...

विपिन जोशीको रिहाइमा मद्दत गर्न इजिप्टसँग परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतीसँग टेलिफोन वार्ता गरेकी छन् । टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा। राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् ।जवाफमा...