प्रमुख समाचार


नेता सापकोटाको निधनपछि नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको उपमहासचिव रामकुरमार भट्टराईले...

राजतन्त्र अब फर्कन सक्दैन, फेरि राजा बन्ने सपना नदेखे हुन्छ : योगेश भट्टराई

सुर्खेत। नेकपा एमाले नेता योगेश भट्टराईले जनताले उखेलेर फालेका राजतन्त्र अब फर्कन नसक्ने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसका अवसरमा शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै भट्टराईले आफ्नै...

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौं । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११, १२)ले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण...

आज अमेरिकी डलरको भाउ स्थिर

पोखरा । आज अमेरिकी डलरको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार आज युरोको मूल्य भने केही घटेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा छ । बुधबार पनि यसको...

२०८२ सालमा व्रतबन्ध र विवाहको साइत कति छ ?

व्रतबन्धको साइत २०८२ सालमा मात्र ८ दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वैशाख महिनामा ५ गते शुक्रवार, १९ गते शुक्रवार र २४ गते बुधवार गरी ३ दिन रहेको छ । फाल्गुन महिनामा ७ गते बिहीबार, १४ गते बिहीबार र १५ गते शुक्रवार गरी ३ दिन रहेको छ...

पाकिस्तानमा ७ जनाको गोली हानेर हत्या

पाकिस्तानको बलुचिस्तानको बरखान जिल्लामा अज्ञात आक्रमणकारीहरूले बसमा सवार ७ जनालाई गोली हानी हत्या गरेका छन्। बीबीसीका अनुसार मंगलबार मंगलबार अबेर राति ती आक्रमणकारीले क्वेटाबाट लाहोर जाँदै गरेको बस रोकेर ७ यात्रुलाई ओराली गोली हानेका हुन्। बरखानका डेपुटी...

भारतमा होस्टेलमा मृत भेटिएकी प्रकृतिको शव आज घर ल्याउँदै

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याइने भएको बताइएको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको...

प्रजातन्त्रकै जगमा गणतन्त्रात्मक शासन व्यवस्था स्थापना : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमान कार्यभार भएको बताएका छन् । साथै उनले लोकतन्त्रको रक्षा...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा तोकेको छ र यसैगरी युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरेको छ । राष्ट्र...