प्रमुख समाचार


पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

पोखरा । पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरत पोखरी, निर्मलपोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा २१ र...

प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिगामी झन्डा उठाउने व्यक्तिहरू प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकटका भएका बताएको छ । प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट धारणा राख्दै उपमहासचिव वर्षमान पुनले...

बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति अहिले एमाले भएकाले चौतर्फी प्रहार भइरहेको बताएका छन । प्रेस चौतारी नेपालको दोस्रो पूर्ण बैठक तथा सम्मान कार्यक्रममा वोल्दै पोख्रेलले उक्त कुरा बताएका हुन । ‘अहिले...

७ हजार मिटरभन्दा अग्लो हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिइने

काठमाडौं । नेपालभित्र कम्तीमा ७ हजार मिटर उचाइको हिमाल आरोहण नगरी सिधै सगरमाथा आरोहणमा जान अब रोक लगाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको छ । जसले २०३५...

कांग्रेस नेताका छोराले भाटभटेनीको रक्सी लुटे : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेको दाबी गरेका छन् । चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएसँगै...

एक हप्ताभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध

कठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै...

नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन : कांग्रेस प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताएको छ । संघीय संसद्को छैठौं अधिवेशनको प्रारम्भमा प्रतिनिधि सभामा दलको तर्फबाट बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् । ‘आजको विश्वमा...

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । ७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज छैठौं अधिवेशनको पहिलो दिन हो । अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । निर्धारित समयमै सुरु भएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट...

नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतीलाई तीव्रता दिन हान गण्डकीको माग

पोखरा । नारायणगढ–वुटवल सडक विस्तारलाई तीव्रता दिन हान गण्डकीको माग पोखरा, १२ वैशाख । होटल संघ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नती कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ । हान गण्डकीका...