प्रमुख समाचार


स्वीट्जरल्यान्डको एक बारमा विस्फोट, ज्यान गुमाउनेको एकिन विवरण आउन बाँकी

काठमाडौं । स्वीट्जरल्यान्डको लोकप्रिय स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा रहेको एक बारमा विस्फोट भएको छ । विस्फोटमा परेर धेरैजनाको मृत्यु भएको छ भने केही घाइते भएको स्वीस प्रहरीले जानकारी दिएको छ। स्थानीय समय अनुसार राति १:३० बजे कन्स्टेलेसन बारमा विस्फोट...

इपीएस शाखा कार्यालयमा युवाहरुको प्रदर्शन : कोरिया पठाउनुपर्ने माग

काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित इपीएस कार्यालयमा प्रदर्शन गरिएको छ । दुई वर्षअघि रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले कोरिया पठाउन ढिलाइ भएको भन्दै...

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटेको छ । निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो । प्रकाशित सूचना अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेलरमट्टितेलमा ५ रुपैयाँका दरले भाउ घटाइएको छ ।  त्यस्तै, हवाइ...

सरकार र जेनजीबिच भएको सम्झौताविरूद्धको रिट हेर्न नभ्याइने

काठमाडौं । सरकार र जेनजीबिच भएको १० बुँदे सम्झौतविरूद्धको रिट हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतमा दायर हेर्न नभ्याइने भएको हो । गत पुस ३ गते अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप भण्डारीसहितले दुई वटा छुट्टाछुट्टै रिट पेस गरेका थिए । सोमबार...

१४ औं संस्करणको पोखरा महोत्सव २९ पुसदेखि

पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव यहि पुस २९ गतेदेखि सुरु हुने भएको छ । पोखराको अमरसिंह मा.विको विशाल खेल मैदानमा हुने महोत्सव २९ गतेदेखि माघ ११ गते सम्म सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । १३ दिनसम्म...

राप्रपा र राप्रपा नेपालबिच एकता : ६ बुँदे सम्झौता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप नेपाल) बिच एकता भएको छ । बुधबार दुई पार्टीबिच ६ बुँदे एकता सम्झौतामा हस्ताक्षर भएको हो । देशमा एउटा बलियो राष्ट्रबादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रिय...

विवाद समाप्त पारेर निर्वाचनमा जाऔं : शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी भित्रको विवाद समाप्त पारेर निर्वाचनमा होमिनु पर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सन्देश जारी गर्दै नेता कोइरालाले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका...

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् ।मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी पुस १७ गते बिहीबार स्वदेश...

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि...