काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लेखा समितिले गठन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदन अपुरो रहेको बताएका छन् । बुधबार उक्त प्रतिवेदनमाथि भएको छलफलका क्रममा पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले यस्तो बताएका...
बागलुङ । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९...
रुपन्देही । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी...
पोखरा । पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गास्थित निभागल्ली भित्र रहेको फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको छ । निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरीबहादुर...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका...
पोखरा । आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनमिय दर अनुसार आज युरोपियन युरो १ को खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ...
पोखरा । सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा यातायात प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई कीट हस्तान्तरण गरेको छ । लागुपदार्थ सेवान गरेर सवारी चलाउँदा हुनसक्ने जोखिम न्युनिकरणका लागि भन्दै ट्राफिक प्रहरी प्रमुख सोभा पाण्डेलाई लापसे र गापसे...
पछिल्लो १२ घण्टामा सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीमा १२०.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग मौमस पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार दिउँसो मधेश, बागमती,...