पोखरा । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको कारण मौसम बदली भएको छ । देशभर चिसो बढिरहेको छ । हाल पोखराको मौसमी अवस्था बिहानै देखि धुम्म रहेको छ । पोखरामा हिजो अस्तिको तुलनामा आज अलि बढि चिसो महशुस भएको छ । आगामी...
चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ। चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको लागि ७७ जिल्लाका सदरमुकाममा मोटरसाइकल र्याली गर्न लागिएको प्रचार समिति संयोजक योगेश भट्टराईले...
पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णयलाई दोहो¥याएको छ । तत्कालिन मन्त्रिपरिषद (२८ मंसिर २०७५ मा बसेको) बैठकको निर्णयको ८ नम्बर बुँदामा ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पोखरालाई नेपालको पर्यटकीय...
काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिएका हुन् । बैठकमा भएको मतदानबाट विश्वासको मतको पक्षमा ५० मत परेको छ भने विपक्षमा २९ मत परेको छ । बैठकमा...
एजेन्सी । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओ०को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले आफु सभापति पदमै चुनाव लड्ने बताएका छन् । उपसभापतिमा पदमा चुनावमा उठ्ने हल्ला चलिरहँदाँ महतले भने आफु चुनाव लडे सभापति मै लड्ने दाबी गरेका छन् । महत डा. शेखर कोइराला समूहबाट उपसभापति पदमा चुनाव लड्ने...
काठमाडौं । सरकारले आजदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्दैछ । राहदानी विभागको त्रिपुरेश्वरस्थित सभाहलमा परराष्ट्रमन्त्री नारायण खड्काले अपरान्हदेखि ई–पासपोर्ट वितरणको औपचारिक सुरुआत गर्दैछन् । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी)...
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन यादवलाई मुख्यमन्त्री राउतले निवासमै बोलाएर मन्त्रीबाट राजीनामा दिएर सरकारलाई सहयोग...
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद पछिल्ला दिनमा दिनहुँ प्रर्दशन भइरहेका छन् । प्रदर्शनकारीहरुले खाली सिलिण्डर प्रदेर्शन गर्ने गरेका छन् । तर, यही बेला प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा बिजुली नै फालाफाल भएका बेला किन ग्यास चुल्हो...