प्रमुख समाचार


सभापति देउवाद्धारा दोस्रो चरणमा थप ३ नेतालाई केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । देउवाले काँग्रेसको...

स्थायी समिति बैठकमा प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गदैँ, यी हुन् पदाधिकारीका आकांक्षी

काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव...

डा. कोइराला भन्छन्ः पार्टीलाई चुनावमा जिताउने मेरो अभियान हो, वरियता र ६० ४० को भाग खोज्दीन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा भागबण्डा नखोज्ने बताएका छन् । उनले वरियता क्रमका वारे पनि विधान अनुसार भए आफुलाई कुनै आपत्ती नरहेको प्रष्ट पारे । हिजो ६०–४० को भागबन्डा गरेर रामचन्द्रजीले पनि गलत गर्नुभयो, शेरबहादुरजीले...

‘रामचन्द्र पौडेलले केन्द्रीय सदस्य पद अस्विकार गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिलाई पूर्णता दिने तयारीमा छन् । विधान अनुसार मनोनीत गर्न पाउने ३३ केन्द्रीय सदस्यमध्य देउवाले शनिबार १० नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । अब २३ जना केन्दीय सदस्य देउवाले मनोनीत...

शव लिएर रिडी जादैँ गरेको बस दुर्घटना, ८ को मृत्यु

बुटवल । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको र ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी...

ललितानिवासको अधिकांश जग्गा तीन जनाका नाममाः यी हुन् जग्गा कब्जा गर्ने

काठमाडौँ। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् । केन्द्रीय...

सहमतिमै पदाधिकारी र सदस्य छान्दै माओवादीः पदाधिकारीमा क–कसको सम्भावना ? सूचीसहित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी गरेको छ ।हिजो चुनावबाटै नेतृत्व छान्ने बताएको माओवादी केन्द्रले अन्तत् सहमतिमै चयन गर्ने भएको हो । माओवादीले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी...

माओवादी महाधिवेशनः नेतृत्व छान्न चुनावी प्रक्रिया सुरु

काठमाण्डौ । सहमती नजुटे पछि नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा चुनाव हुने भएको छ । आजैबाट नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदा बन्दसत्रले पारित गरेपछि...

देउवाद्वारा १० नेता काँग्रेस केन्द्रीय सदस्यमा मनोनित, यी हुन् मनोनित हुने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९१०० बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा...