प्रमुख समाचार


राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारी दर्ता , कुन-कुन दलले टुंग्याए उम्मेदवार (नामावलीसहित)

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुदैँछ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तय भएको निर्वाचन आयोगले बताएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा...

राष्ट्रियसभाका लागि नेकपा एकीकृत समाजवादीले टुङ्ग्यायो उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादी (यस)ले राष्ट्रियसभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो । यसले प्रदेश १ बाट जयन्ती राई, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी...

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन भएका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो । कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक भएर प्रचण्डलाई...

एमाले गर्यो राष्ट्रियसभाका उम्मेदवार चयन (सूचीसहित)

काठमाडौं। नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो । आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी...

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद...

राष्ट्रिय सभा निर्वाचनको भागबन्डा टुंगियो : कुन पार्टीको भागमा कति सिट? सूचीसहित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको भागबन्डा  टुंगो लागेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले छलफलबाट सिट बाँटफाँट टुंग्याएको हो । बैठकको निर्णय अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५,...

दुइ महामन्त्री मिलेर कांग्रेसलाई एक बनाउने हो : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन सकिएपछि पार्टीमा गुट गौढ हुने बताएका छन् । महामन्त्री शर्माले भने, “अब कांग्रेसलाई सिंगो टिमले ड्राइभ गर्छ । सबैभन्दा पाको नेतृत्व र तुलनात्मक युवा नेतृतव पनि कांग्रेसमै...

प्रचण्डको खल्तीमा माओवादीको १५ पदाधिकारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठकले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने तय भएको छ । १८ पौषमा माओवादी अध्यक्ष प्रचण्डले २९९ मध्ये २३६ केन्द्रीय सदस्य घोषणा गरेर बन्दसत्रबाट पारित गराएका थिए । माओवादीमा केन्द्रीय सदस्यको...

पार्टी विभाजन गरेर समाजवाद आउँदैन : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाएका छन्। अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी...