प्रमुख समाचार


राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनका पन्त, आलेमगर र सुनार विजयी

पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका साझा उम्मेद्वार विजयी भएका छन् । प्रतिस्पर्धामा महिला तर्फ गठबन्धनका उम्मेद्वार कांग्रेसकी कमला पन्त, अन्यमा माओबादी केन्द्रका सुरेश कुमार आलेमगर र दलित तर्फ माओवादी केन्द्रकै भुवन सुनार विजयी भएका...

गण्डकीमा कांग्रेसकी कमला पन्त बिजयी

पोखरा । गण्डकीमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा महिला नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेकी गठबन्धनकी उम्मेद्वार कमला पन्त निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका उम्मेद्वार लिला पोखरेल थनेतलाई पराजित गर्दै विजयी भएकी हुन् । पन्तले ३ हजार ८४...

गण्डकी अपडेटः आज संक्रमितको संख्या केही कम, कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । आज गण्डकी प्रदेशमा संक्रमितको संख्या केही कम देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । हिजो भने ९३५ जनामा संक्रमण देखिएको थियो १ हजार ४४८ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि...

परीक्षणका लागि ठिक्क पारेको ६ करोडको पुल टेको झिक्दा भाँचियो (भिडियो सहित)

पोखरा । पोखरामा परीक्षणको लागि ठिक्क पारेको पुल परीक्षण हुनु अघि नै भाँचिएको छ । ६ करोड लागतमा बनेको पोखरा महानगरपालिका वडा नम्बर ३२ गगनगौडा र वडा नम्बर ३३ लामगाँदे जोड्ने पुल परीक्षण हुन नपाउँदै भाँच्चिएको हो । निर्माण सम्पन्न भएर पुलको टेको झिक्ने क्रममा...

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार

पोखरा । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना९२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड नजिक पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको...

राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।१९ पदका लागि बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम...

राष्ट्रिय सभाको निर्वाचन आज

काठमाडौं । राष्ट्रि सभाको निर्वाचन आज हुदैँ छ । १९ सिटका लागि हुन लागेको मतदान आज बिहान ९ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। आउँदो फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि समाप्त हुँदैछ । सो रिक्त हुने स्थानमा एमालेका ८, एकीकृत समाजवादीका...

गण्डकी अपडेटः हालसम्म ४०७ स्वास्थ्यकर्मी संक्रमणग्रस्त, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९३५ संक्रमित थपिएका छन् । १ हजार ६५२ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा २०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

तत्काल चुनावको मिति घोषणा गर्न आयोगको दबाब

काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिएको छ। सरकारले वैशाखमा निर्वाचन नगरि मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गर्ने तयारी गरेपछि आयोगले विज्ञप्ति जारी गर्दै तत्काल चुनावको मिति घोषणा गर्न दबाब दिएको हो...