पोखरा । नेपाल र मोरिसस बीच भएको मैत्रीपूर्ण फूटबलमा नेपालले जितेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुई वटा अवसर सदुपयोग गर्न नसकेको नेपाली टोलीले दोस्रो हाफ सुरु भएको...
काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ४८...
पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, निर्वाचन आयोग, राष्ट्रपति विद्यादेवी भण्डारी र स्वयम आफ्नै पार्टी नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने दबाब बढाउँदा प्रधामन्त्री देउवा चेपुवामा परेका छन् । सत्तारुढ गठबन्धनका...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो तथ्यांक अनुसार संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा ६२६ जना निको हुदाँ ५१६ जनामा संक्रमण पुष्टि भएको छ। ९७८ जनाको परीक्षण गर्दा १० का गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
काठमाडौं । स्थानीय तहको निर्वाचन समयमै गर्न चौतर्फी दबाब आएपछि गठबन्धनको बैठक भोलि शनिबार बस्ने भएको छ । निर्वाचनबारे गठबन्धनभित्र फरकफरक मत रहँदा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बस्ने भएको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा,...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति जम्बो भएपछि सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दैछन् । अपरान्ह ३ बजेपछि भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एकमात्रै एजेण्डा रहेको बताइएको छ ।केन्द्रीय...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भर्खरै सम्पन्न भएको राष्ट्रिय...
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । आजको बैठकको कार्यसम्पादन समिति गठनको एक मात्र एजेण्डा...
काठमाडौं। आज एकैदिन देशभर १५ संक्रमितको मृत्यु भएको छ। देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलेसनमा बसेका मध्ये १५ जनाले ज्यान गुमाएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । यस्तै पछिल्लो...