पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीका सचिव जीवन आचार्यले मौन अबधीको अवज्ञा गर्दै मतदाता प्रभावित पार्न खोजेकोभन्दै उनलाई स्थानीयले त्यसो नगर्न चेतावनी दिएको भिडियो सार्वजनिक भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष समेत रहेका आचार्यले...
सरकारले आउँदो आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो जेठ ३ गते संसद् अधिवेशन आह्वान गर्नुभएको थियो । त्यसैअनुसार सरकारले आउँदो आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ ७...
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को ९ महीनाको अवधिमा विदेशी विनिमय सञ्चिति १६ दशमलव ५० प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनयता उक्त सञ्चिति २ खर्ब ३१ अर्ब ११ करोड...
पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत...
काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका जहाजको इन्जिन फेल भएको छ । श्री एयरलाइन्सका अनुसार विमानको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काइएको थियो । उक्त विमान धनगढीको लागि बिहान ११ः४८ बजे उडेको थियो । विमान उडेको १९ मिनेटपछि अपराह्न...
पोखरा । गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लामा रहेका ८५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, त्यस अन्तर्गतका वडाध्यक्ष वडा सदस्य चयन गर्ने निर्वाचनका लागि झण्डै २० हजार कर्मचारी परिचालन गरिएको छ । कुल १ हजार २ सय ५३ मतदानस्थलमा २ हजार ३ सय मतदान...
पोखरा । कास्कीमा निर्वाचन सुरक्षाका लागि २ हजार ३ सय ७५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित बनाउन कास्कीमा सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...
काठमाडौं । मंगलबार मध्यरातीबाट मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा मौन अवधि सुरु भएको हो । यो अवधिमा कुनै पनि राजनितिक दलले चुनावी प्रचारप्रसार गर्न पाउनेछैनन्। मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । निर्वाचन आयोगले मौन अवधि...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बोल्ने मात्र नभई काम पनि गरेर देखाउने बताएका छन् । देउवाले अन्य दलले खोक्रो नारा र सस्तो लोकप्रियताको कुरा मात्र गरेर जनतालाई भ्रममा पार्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने जिकिर...