काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–४ मतदानका क्रममा तनाव भएको छ । अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा पैसा बाँड्ने र भोज गरेर मतदाता प्रभावित गर्नेप्रति निर्वाचन आयोगले ध्यान दिन नसकेको बताएका छन्। रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसा बाँडेर भोज खुवाउनेको...
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट...
पोखरा । पाँच दलीय गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी धनराज आचार्यले मतदान गरेका छन् । आचार्यले पहिलो मतदाताको रुपमा मतदान गरे । उनले ३३ नम्बर वडाको शान्तिउदय मावि केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । । यस्तै मेयर र उपमेयर पदकााा अन्य उम्मेदवारले पनि मतदान...
पोखरा । अटेरी अभियानका मेयर पादका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले मतदान गरेका छन् । पोखरा– १४ स्थित रामेश्वरी माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। यस्तै नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान...
पोखरा । नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान गरेका छन् । थापाले १६ नम्बर वडाको बिन्धवासीनी मावीमा मतदान गरेका हुन् । यस्तै अन्य दलका उम्मेदवारले पनि मतदान सुरु भए लगत्तै मतदान गरेका छन् ।
मतदानकै क्रममा दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप...
काठमाडौं । स्थानीय चुनावका लागि आज देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरु उत्साहका साथ सहभागी भएका छन् । सुरुवाती समयमा केही मतदाता उपस्थित भए पनि ८ बजे पछि मतदान केन्द्रमा मतदाताको उपस्थिति बढ्दै गएको छ । देशका ६ महानगरपालिका,...
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा भेटघाटमा व्यस्त बनेका छन् । संघीय सरकारका मन्त्रीसहित गई प्रचण्डले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार चितवन आएका प्रचण्ड,...