पोखरा । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेको अगामी महाधिवेशनमा महासचिवमा उठ्ने खुलासा गरेका छन् । एमालेको पालिका अधिवेशनको सिलसिलामा गृह जिल्ला लमजुङ पुगेका उनले गृह जिल्लाबाटै यस्तो खुलासा गरेका...
पोखरा । चाडपर्व नजिकिएसँगै बजारमा महंगी बढेपनि सरकारको नजर नपुगेको उपभोक्ताको गुनासो छ । गुणस्तरहिन बस्तुको बिक्री र मुल्यबृद्धि नियन्त्रणका लागि सरकारले अनुगमन बढाउनुपर्नेमा चासो नदिएको उपभोक्ता बताउछन् । सरकारी निकाए भने बजार नियन्त्रण वाहिर नगएको...
हेटौँडा । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाएसँगै मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको छ । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन । प्रदेश प्रमुखले बिहीबार...
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाएकी छिन् । शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी हुन्। प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले...
हेटौंडा । नेकपा एमाले विभाजन पछि अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरेकी हुन् ।प्रदेशसभामा...
काठमाडौं । मत नपाउने भएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएका छन् । प्रदेशसभामा बहुमत नजुट्ने स्पष्ट भएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेकी छिन् मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा आज ५ मुद्दाको सुनुवाई भएको छ । न्यायाधीशहरुको इजलास बहिष्कारका बीच जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका हुन। जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन्...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चुनौती दिदै इजलासमा सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरुले तीन दिनदेखि सुनुवाई रोकेको बेला जबराले आज आफु मात्रै रहने पूर्ण इजलास सुरु गरेका छन् । सो इजलासमा प्रधानन्यायाधीश...
काठमाडौं । कानून व्यवसायीहरुले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने निर्णय गरेका छन् ।कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग...