काठमाडौं । बाँकेमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सातजना पक्राउ परेका छन् । बलात्कारमा संलग्न आरोपमा वैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायत सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट...
भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको छ । सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो । पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला...
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट प्रहरीले करिब ५० केजी ४ सय ग्राम गाँजा सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामणि थानाबेला–१० नोचा घर भएका ३७ वर्षीय राजेश चौधरी छन् । बिहीबार साँझ बस्तीपुरबाट हेटौंडा बजारतर्फ...
रुपन्देही । रुकुमपूर्वमा माओवादीका कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी...
चितवन । चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । भरतपुर महानगरपालिका–१२ का अनिल परियारलाई अज्ञात समूहले छुरा प्रहार गर्दा उनको मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका परियारलाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
वीरगञ्ज, भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता...
आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बालगोबिन्दले...
पोखरा । प्रहरी हिरासतमा रहेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । बलात्कारको आरोप लागेका पल शाहले जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै...
महोत्तरीमा विवाहमा पेस्तोल देखाएर तर्साउने एकजना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय लालबाबु भण्डारी छन् । विवाहको एउटा गाडीमा तोडफोड गर्दै स्थानीयलाई आतंकित बनाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । पक्राउ परेका भण्डारीमाथि थप...