अपराध


कास्की प्रहरीकोे ‘स्वीप अपरेसन’ : १८ जना सवारीचालक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालय मार्फत नयाँ वर्षको पहिलो दिन (मंगलबार) भएको ‘स्वीप अपरेसन’ मा मादक पदार्थ र लागुऔषध प्रयोग गरेर सवारीसाधन चलाउने १८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता,...

पोखरामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

  पाेखरा । पोखराको सभागृह चोकमा एक पुरुषले मालेपाटनकी एक महिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । धारिलो हतियार प्रहारबाट घाइते भएकी मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान...

स्याङ्जामा परालको टौवामा आगो लगाएको आरोपमा एकजना पक्राउ

स्याङ्जा । स्याङजामा परालको टौवामा आगो लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । पुतलीबजार–४ बेलघारी स्थित टौवामा आगो लगाएको आरोपमा अर्जुनचौपारी गाउँपालिका –१ बस्ने ३३ वर्षीय नविन न्यौपाने पक्राउ परेका हुन् । बुधबार विहान ६ बजे बेलघारी स्थित टौवामा...

पोखरामा अबैध ‘ट्रान्स पार्टी’ मा सहभागी ३८ जना पक्राउ

पोखरा । पोखरामा अबैध ‘ट्रान्स पार्टी' मा सहभागी ३८ जनालाई विभिन्न लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा १८ सेदी माथिको जंगलबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको हो । कास्की प्रहरीका अनुसार गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी...

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आज पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका...

काठमाडौंको ठमेलमा यौन धन्दा चलाउने २० विदेशी महिला पक्राउ

काठमाडौंको ठमेलमा यौन धन्दा चलाउने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गर्ने गरेको उनीहरुमाथि आरोप छ । उनीहरुले बाटो...

पोखरा १७ ड्यामसाइडमा सुटकेस भित्र मृत भेटिएकी महिलाको पहिचान अझै खुलेन

पोखरा । करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा सुटकेसमा मृत भेटिएकी महिलाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । हत्या गरेर सुटकेसमा शव हालेर फालिएको अवस्थामा भेटिएकी महिलाको १ महिना बित्नै लाग्दा पहिचान खुल्न...

पोखरा २९ सैनिक बस्तीबाट २४३२ एम्पुल लागुऔषधसहित १९ वर्षीय युवक पक्राउ

पोखरा । पोखराबाट ठुलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २९ सैनिक बस्तीका १९ वर्षीय आयुष तामाङ पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ परेका आयुषको कोठाबाट प्रहरीले झण्डै २५ सय एम्पुल...

कञ्चनपुरमा खुकुरी प्रहारबाट आमाको हत्या, दिदी गम्भीर घाइते

कञ्चनपुर । कञ्चनपुरमा एक युवकले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । युवकको आक्रमणबाट दिदी गम्भीर घाइते भएका छन् । दोधारा–चाँदनी नगरपालिका–४, माननीय चोकका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले ७० वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेको...