काठमाडौंको नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेता रहेको प्रहरीले जनाएको हो । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १(०२(००२ ख ९७५६...
काठमाडौं । बलात्कारको आरोप लागेका नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु गरेको छ । प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमार्फत रेड नोटिस जारी...
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या...
भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा।८८ प ४७८५ नम्बरको...
काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार...
पोखरा । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले पुष्टि गरेको छ। ‘सन्दिप...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिव ५५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया...
कपिलवस्तुमा प्रहार गरी एकजनाको हत्या भएको छ । मायादेवी गाउँपालिकामा अपरिचित समुहले हानेको गोली लागेर वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको भएको हो । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका अनुसार उनलाई दुई जना अज्ञात...
काठमाडौँ । फेसबुक ह्याक गरेर पैसा ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० घर भएका २० वर्षीय किरण पाठक छन् । आरोपीलाई भदौ ७ मा मोरङको मंगलबारेबाट पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ । पाठकले...