अपराध


प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

लमजुङ । प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो । आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु...

विमानस्थलबाट १ सय १ थान राहदानीसहित २ जना पक्राउ

काठमाडौं । १ सय १ थान राहदानीसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ की ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट १ सय १ थान...

एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामा गृहको सर्कुलर

काठमाडौँ । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको प्रहरी प्रवक्ता ९डीआईजी०...

विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला

खोटाङ । खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन...

सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या

सल्यान । सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार ९हँसिया० प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले...

बुटवलमा सामूहिक कुटपिटबाट एक जनाको हत्या

बुटवल। बुटवलमा सामूहिक कुटपिटबाट एक पुरुषको हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका१३ नागरिक टोलका ५५ वर्षिय यमप्रसाद नेपालको घरमै बसिरहेको बेला एक समूहले कुटपिट गर्दा ज्यान गएको हो । आज साँझ ६ बजे स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली,अनिल...

लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

सिराहा । सिराहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चारजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा प्रतिबन्धित लागुऔषध विक्री गरिरहेको अवस्थामा ५।५सय ४ मिलिग्राम ब्राउन सुगरसहित चारजाना युवाहरूलाई प्रहरीले पक्राउ...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झण्डै २० केजी सुन बरामद भएको छ।विमानस्थल भन्सार कार्यालयका अनुसार करिब २० केजी सुनसहित एक विदेशी नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुडानी नागरिक करिब ३२ वर्षका एक पुरुष रहेका छन्। एकै व्यक्तिले ठूलो...

नक्कली नोटसहित एक जना भारतीय पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो । जलेश्वर नगरपालिका ३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले...