पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका तत्कालिन व्यावसायिक साझेदार छविलाल जोशीलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको छ । गत ६ असोजदेखि हिरासतमा रहेका जोशी र २ कात्तिकमा...
काठमाडौं । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक जना फरार व्यक्तिलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका तत्कालिन व्यावसायिक साझेदार छविलाल जोशीलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की उपस्थित गराइँदैछ । गत ६ असोजदेखि हिरासतमा रहेका जोशी...
मुस्ताङ । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं २ मार्फाका ५० वर्षिय सुरज लालचन, सोही ठाउँ बस्ने ५६ वर्षिय राजु लालचन, ५० वर्षिय जेम्स हिराचन, ५३ वर्षिय गुन्ज हिराचन, ६० वर्षिय...
धरान । वराहक्षेत्र नगरपालिका–३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२...
दमौली । तनहुँको ब्यास १० अधेरीभञ्ज्याङमा चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको...
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्राचार गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सूर्यदर्शनको...
पोखरा । तिहारको सयम हिरासतमा विताउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अझै बयान निरन्तर चलिरहेको कास्की प्रहरीले जनाएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेसँग...
झापा । झापाको मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई...