अपराध


जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, रवि र छविविरुद्ध आइतबार हुने

पोखरा ।  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारीका तत्कालिन अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध आज मुद्धा दर्ता गरेको छ । सरकारी वकिल कार्यालय कास्कीले दुई चरणमा मुद्धा दर्ता गर्ने गरि आज जीबी राईसहित १९ जनाविरुद्ध...

धारिलो हतियार देखाई सुनको गरगहना चोरी गर्ने तीन पक्राउ

पोखरा । धारिलो हतियार देखाई सुनका गरगहना चोरी गरी फरार रहेका तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ रिशिङ गाउँपालिका २ कांहुशिवपुर स्थायी घर भई हाल पोखरा १५ रामबजार बस्ने ३७ वर्षिय मोहन भन्ने मधुसिंङ थापा मगर, बाग्लुङ बोङ्गादोभान...

चक्कु प्रहार गरेर बुवाले गरे आफ्नै छोराको हत्या

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर–२ मा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन् । गएराति घरायसी विवादमा अछामको कमलनगर नगरपालिका–६ घर भएर भक्तपुर बस्ने ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीको चक्कु प्रहार...

कास्कीको मादीका दुर्गालाई पेट्रोल छर्केर आगो लगाई फरार युुवक पक्राउ

पोखरा । कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाराका ४८ वर्षीय दुर्गा बहादुर गुरुङलाई पेट्रोल छर्किएर आगो लगाई फरार भएका उमेश राईलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बिहीबार)आफ्नै घरमा बसिरहेको अवस्थामा गुरुङलाई एक्कासी पेट्रोल छर्किएर आगो लगाएर राई फरार...

एकनाले भरुवा बन्दुक सहित २ पक्राउ

पोखरा । वडा प्रहरी कार्यालय रामबजारको टोलीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की मादी गाउँपालिका वडा नं ७ मेलवोटका ३२ वर्षिय साईला भन्ने कुल प्रसाद वि.क. र सोही ठाउँ पानीघाट बस्ने २२ वषिएय सुमन तामाङ रहेका छन । गत मंसिर...

फसेको रकम उठाइदिने भन्दै गुण्डागर्दी गर्ने ५ जना पक्राउ

काठमाडौँ । फसेको रकम ‘उठाइदिन्छौ’ भन्दै समूह बनाएर गुण्डागर्दी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको क्षेत्र र सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाए हामीलाई खबर गर्नु भन्दै ‘गोर्खा डिफेन्स फोर्स’ नामको ग्रुप बनाएर गुण्डागर्दी गरेको...

भारतीय गुन्डाको नाममा धम्क्याउन ५ लाख दिएको दुर्गा प्रसाईद्धारा स्वीकार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय गुन्डा लरेन्स विश्नोईको नाममा धम्क्याउन आफुले ५ लाख रुपैयाँ दिएको स्वीकार गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिएको बयानमा प्रसाईले सो कुरा स्वीकार गरेको बताइएको छ । फर्जी कागजात सार्वजनिक...

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस :  नेपालको अवस्था झन् खस्कँदै

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र...

सहकारी ठगी प्रकरणमा विद्यार्थी नेता दीपेश पुनकी श्रीमती सविना आले ३ महिनादेखि फरार

काठमाडौं । सहकारी ठगी प्रकरणमा विद्यार्थी नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि फरार छिन । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएपछि नेकपा (माओवादी केन्द्र) का नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि...