अपराध


मोबाइलमा पब्जी खेल्न नपाएपछि आफ्नै आमाको हत्या

पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । त्यसपछि आमाको शवसँगै तीन दिनसम्म घरमै बसे । उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन् । शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई...

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या 

दार्चुलामा एक एकल महिलालाई आगो लगाएर हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आशङ्का...

स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित चार जना चिनियाँ नागरिक पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् ।...

फेसबुकबाट चिनजान, भेट्न बोलाएर सामूहिक बलात्कार

काठमाडौं । बाँकेमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सातजना पक्राउ परेका छन् । बलात्कारमा संलग्न आरोपमा वैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायत सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट...

सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र

भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको छ ।​ सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो । पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला...

५० केजी गाँजासहित एक भारतिय नागरिक पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट प्रहरीले करिब ५० केजी ४ सय ग्राम गाँजा सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामणि थानाबेला–१० नोचा घर भएका ३७ वर्षीय राजेश चौधरी छन् । बिहीबार साँझ बस्तीपुरबाट हेटौंडा बजारतर्फ...

एमाले कार्यकर्ताको अपहरणपछि हत्या : उम्मेदवारसहित माओवादीका तीन कार्यकर्ता पक्राउ

रुपन्देही । रुकुमपूर्वमा माओवादीका कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी...

चितवनमा छुरा प्रहारबाट एक युवकको विभत्स हत्या

चितवन । चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । भरतपुर महानगरपालिका–१२ का अनिल परियारलाई अज्ञात समूहले छुरा प्रहार गर्दा उनको मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका परियारलाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

स्थानीयवासीलाई त्रसित पार्न गोली प्रहार गर्ने सल्टु पक्राउ

वीरगञ्ज, भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता...