अपराध


काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, ४ कारोबारी पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा लागूऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै सोही समूहका थप दुई जना कारोबारी पनि पक्राउ परेका छन् । उनीहरूलाई...

पोखराको बीच सडकमा बेवारिसे शव भेटियो, हत्याको आशंका

पोखरा । पोखरा १५ बन विज्ञान अध्यान संस्थानको नजिक सडक बीचमा एक पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले दिएको जानकारी अनुसार विहान बीच सडकमा अन्दाजी ३०/३५ वर्षको देखिने पुरुषको शव वीच सडकमा भेटिएको हो । सडकमा व्यवारिसे अवस्थामा...

सप्तरीमा डाँका समुहले गरे घरधनीको हत्या, सुनका गरगहना र नगद लुटपाट

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँका समुहले घरधनीको हत्या गरेका छन् । डाँका समुहले डकैतीपछि धारिलो हतियार प्रहार र गोली फायरिङ गरि सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको हत्या गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ । सप्तरी प्रहरीका...

पाकिस्तानमा १७ वर्षीया टिकटकरको गोली हानी हत्या

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफको हत्या भएको छ । सोमबार इस्लामाबादस्थित घरमै गोली हानेर उनको हत्या गरिएको हो । बीबीसीका अनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले गोली हानी सनाको हत्या गरेका हुन् । सनाकी आमाले प्रहरी...

बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या

काठमाडौं । बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई छन् । राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान पक्राउ...

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईँसहित २० जनालाई जन्मकैद मागदाबी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतबार प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको जिकिर सहित जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा...

बिहेमा गएकी १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कञ्चनपुरमा १४ वर्षीय किशोरमाथि सामूहिक बलात्कार भएको छ। कैलालीको गोदावरी नगरपालिकाकी ती किशोरीमाथि कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, रैकवारमा सामूहिक बलात्कार भएको हो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार बलात्कार आरोपमा...

रविलाई थुनामै राख्ने आदेश सर्वोच्च द्वारा सदर

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने  सदर गरेको छ । शुक्रबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको हो । लामिछानेलाई...

३ महिनामा देशभर ७४ महिला तथा किशोरी बलात्कृत

काठमाडौँ । पछिल्लो तीन महिनामा देशभर ७४ जना महिला र किशोरी बलात्कृत भएका छन् । महिला पुनर्स्थापना केन्द्र (ओरेक) को प्रतिवेदन अनुसार, माघदेखि चैत २०८१ सम्म अभिलेखित ३१७ वटा महिला हिंसासम्बन्धी घटनामध्ये २३ प्रतिशत बलात्कारका रहेका छन्। बलात्कृतमध्ये...