सामूहिक बलात्कारबाट किशोरी गर्भवती, आरोपितले बेहोस बनाएर गराए गर्भपतन

बारा । बारामा सामूहिक बलात्कारबाट गर्भवती भएकी किशोरीलाई जबरजस्ती गर्भपतन गर्न लगाइएको छ । घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले...

मलबारे छलफल गर्न संसद बैठक स्थगन

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक केहीबेरका लागि स्थगन भएको छ । किसानलाई मल अभाव भइरहेको विषयमा छलफल गर्नका लागि बैठक स्थगन गरिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ल्याएको मलबारे छलफल गर्नका लागि स्थगनको प्रस्तावमाथि संसदमा छलफल भइरहेको छ । प्रतिनिधिसभाको...

माछा मार्ने क्रममा एकै गाउँका दुईको मृत्यु

तनहुँ । तनहुँमा माछा मार्न गएका एकै गाउँका दुई जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर तनहुँको भानु नगरपालिका २ मोहरिया गाउँका दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ रहेको...

अबदेखि सेयर कारोबार ६ दिन

काठमाडौं । अबदेखि सेयर बजार कारोबार ६ दिन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका...

अर्थमन्त्री शर्माको विकल्प खोज्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउने तयारी गरिरहेको छ । अर्थमन्त्री शर्माको काम कारवाहीको विषयलाई पार्टीभित्र छलफल भइरहेको बताइएको छ । पार्टीका शीर्ष नेताहरुको बीच उनलाई फिर्ता बोलाउनेबारे छलफल भइरहेको बताइएको...

छोटिदै पर्वत – कास्की यात्रा : सुरुङमार्ग अध्ययनका लागि स्वीकृति

पर्वत । पर्वत र कास्कीको यात्रा अब छोटिने भएको छ । पर्वत र कास्कीलाई जोड्ने सुरुङमार्ग अध्ययन गर्नका लागि सडक विभागले स्वीकृति पाएसँगै यात्रा छोटिने अनुमान गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका...

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दाको आज सुनुवाइ हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका...

आज यूरो र पाउण्डको भाउ घट्यो, डलरको कति छ ? सूचीसहित

नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज यूरोको भाउ घटेको छ । आज (सोमबार)एक यूरोको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा रहेको छ । हिजो युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा रहेको...

आँबुखैरेनीमा भासिएको सडकबाट राति पनि चल्न थाले सवारी

तनहुँ । सडक भासिएपछि रातीमा सवारी सञ्चालनमा रोक लगाइएको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा रातीमा पनि सवारी चल्न थालेको छ । भासिएको सडक खण्डमा भित्ता तासेर सडक फराकिलो बनाएसँगै रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४...