७५३ स्थानीय तहले आज बजेट ल्याउदै

काठमाडौं । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । केही स्थानीय तहले यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय...

हुण्डी प्रकरणमा मुछिए बारका पूर्वअध्यक्ष हरिहर दाहाल

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहाल हुण्डी प्रकरणमा मुछिएका छन् ।  अधिवक्ता दाहाल र अधिवक्ता युवराज भण्डारीमाथि छानबिन गर्न माग गर्दै कानून व्यवसायी प्रेमसिंह धामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको निवेदन आफैंले...

हुण्डी प्रकरणमा मुछिए बारका पूर्वअध्यक्ष हरिहर दाहाल

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहाल हुण्डी प्रकरणमा मुछिएका छन् ।  अधिवक्ता दाहाल र अधिवक्ता युवराज भण्डारीमाथि छानबिन गर्न माग गर्दै कानून व्यवसायी प्रेमसिंह धामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको निवेदन आफैंले...

मूल्यवृद्धि विरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्दै एमाले

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि विरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने भएको छ । मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने एमालेले निर्णय गरेको हो । एमाले जनसंगठन...

छैटौँ स्पोटर्स अवार्डलाई सहारा क्लबले सहयोग गर्ने

पोखरा । सहारा क्लब पोखराले छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सघाउने भएको छ । बिहिबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ सुरज र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबिच सम्झौता आदान प्रदान भयो । सम्झौता अनुसार सहाराले...

अपडेट : कास्कीकोटमा भुकम्पले घर भत्किँदा किशोरी घाईते

पोखरा । कास्कीको धम्पुस आसपास केन्द्र बनाएर आज बिहान करिब ४ बजेतिर गएको भुकम्पले घर भत्किदाँ एक जना घाईते भएका छन् । भुकम्पको धक्काले घर भत्किदाँ पोखरा महानगरपालिका-२४ कास्कीकोट दोपरेका ३९ वर्षका पूर्ण हरी सुवेदीकी १५ वर्षीय छोरी करिस्मा सुवेदी घाईते...

भोलिदेखि पोखरामा प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता

पोखरा। पोखरामा भोलि(शुक्रबार) देखि गण्डकी प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु हुने भएको छ। कास्की जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्न लागेको उक्त प्रतियोगिता भोली र पर्सी(असार १० र ११गते) रंगशालास्थित ब्याडमिनटन हलमा हुने आयोजकले जनाएको छ । नवौं...

अबको केही घण्टामै मन्त्री हेरफेर हुने नेकपा एसको दाबी

काठमाडौं । मन्त्री हेरफेरका लागि दबाब दिइरहेको एकीकृत समाजवादी पार्टीले अबको केही घण्टाभित्रै मन्त्री परिवर्तन हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर...

वायु सेवा निगमको महाप्रबन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त

काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायु सेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट आज बिहीवार ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन्। निगमका...