केन्द्रीय समिति बैठक अघि शेखर पक्षले प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले आज पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएको छ । भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै सो समूहले पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि प्रर्दशन गर्ने...

गण्डकी सरकारले दियो आफन्तका नाममा छुट्याइएको बजेट फिर्ताको निर्देशन

पोखरा । नागरिकको चर्को आलोचना पछि गण्डकी प्रदेश सरकारले नेताका आमा बुबा तथा आफन्तका नाममा स्थापित ट्रष्टलाई छुट्याएइको बजेट फिर्ता गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा...

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

बागलुङ । बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई ५७ लाख राहत रकम प्रदान गरिएको छ ।गण्डकी प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशका मृतकका परिवारलाई ५० हजार राहत दिने निर्णयअनुसार जिल्लामा कोरोनाका कारण मृत्यु भएका ११४ जनाका परिवारलाई रु...

आजदेखी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक : यस्ता छन् एजेण्डा

काठमाडौं । आज सोमबारदेखि सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको मुख्य एजेण्डा बनाइएको छ । काँग्रेसका मुख्यसचिव...

शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय : शनिबार सरकारी भुक्तानी हुँदैन । तर, हिजो महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना...

काठमाडौंमा ‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा राजधानीमा दुईदिने ‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’काठमाण्डौको पशुपतिक्षेत्रमा सुरु भएको छ, सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राप्रपा नेपालका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको गुमेको...

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट

पोखरा । स्याङ्जा गण्डकी यातायात प्रा.लि.मा आवद्ध सवारी साधनहरुले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् ।पोखरामा स्याङ्जा गण्डकी यातायात प्रा.लि. र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालविच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीलाई भेट्न विदेश विभाग प्रमुख लिउ बालुवाटारमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको...

एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा...