पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताएका छन् । पोखराको लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो...
<p style="text-align:威而鋼 justify;">पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले साउन १ गतेबाट देखिने गरि काम हुने दाबी गरेका छन् । आज पोखरा महानगरले राखेको पत्रकार सम्मेलनमा मेयर आचार्यले अहिले आर्थिक वर्षको अन्तिम चरणमा रहेकाले ठूला काम गर्न...
<p style="text-align:威而鋼 justify;">पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले साउन १ गतेबाट देखिने गरि काम हुने दाबी गरेका छन् । आज पोखरा महानगरले राखेको पत्रकार सम्मेलनमा मेयर आचार्यले अहिले आर्थिक वर्षको अन्तिम चरणमा रहेकाले ठूला काम गर्न...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधि हेर्दा नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने देखिएको बताएका छन् । सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट...
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको हो...
कैलाली । प्रतिपक्षी दलका प्रदेश सभा सदस्य नभएपछि प्रदेश सभाको बैठक पुन स्थगित भएको । पाँचौँ लगत लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, बैठक एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बस्न सकेन। प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख...
पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा ओली सरकारको विरोध गरेका...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन्। उनी सोमबार दिउँसो रामशाहपथस्थित सर्वोच्च अदालत गएको जनाइएको छ । बागमती सरसफाइ सम्बन्धी मुद्धामा जवाफ दिनका लागि उनी सर्वोच्च गएका हुन्।अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले...