एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी पत्नी इभाना ट्रम्पको निधन भएको छ । ट्रम्पको तीन सन्तानकी आमा रहेकी इभानाको ७३ वर्षको उमेरमा निधन भएको ट्रम्प स्वयमले पुष्टि गरेका छन् । ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा उनको सम्झनामा...
पोखरा। केही दिनदेखि बेलायती पाउण्डको भाउ घटबढ भईरहेको छ । साताको अन्तिम दिन आज शुक्रबार पाउण्डको भाउ हिजोको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९० पैसा र बिक्रीदर १५१...
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ । यस्तै, सभामुख अग्निप्रसाद...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेको उनको सचिवालयले जनाएको छ । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ।भाजपा अध्यक्ष जेपी नड्डासँग...
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ । संघीय संसद (प्रतिनिधि सभा)ले साढे दुई वर्षपछि आज उपसभामुख पद पाउने भएको छ ।उपसभामुख पदका लागि सत्ता गठबन्धनका...
जुम्ला । जुम्लामा पावरहाउस भासिदाँ एकै घरका तीन जनाको ज्यान गएको छ । हिमा गाउँपालिका -१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरी चौकी बड्कीले जनाएको छ । राति करिब साढे २ वजे आयोजनाको...
काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले हतियार किन्ने निर्णय नगरेको दाबी गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले अहिले हतियार किन्ने कुनै योजना नभएकाले हल्लाको पछि नलाग्न आग्रह...
पोखरा । पोखरामा अब मुटुका रोगीहरुले सहज उपचार पाउने प्रबन्ध भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्याथ ल्याव मेशिन उपलब्ध भएसंगै सहज उपचारको प्रबन्ध भएको हो । बिहीबार एक कार्यक्रमका बीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्याव...