अमेरिकामा एक हजारभन्दा बढीमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट...

आईजीपी नियुक्ति विवादमा आज अन्तिम सुनुवाइ हुँदै

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुँदैछ। रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले शुक्रबार जवाफ दिन लागेका हुन्। कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन...

पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले सत्तारुढ पाँचदलीय गठबन्धनलाई आगामी संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने निर्णय गरेको छ । वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकका...

अन्नपूर्ण केबलकार १ साता बन्द रहने

पोखरा  । पर्यटकीय नगरी पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केबलकार एक साता बन्द रहने भएको छ । नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि श्रावण ६ गते सम्म केबलकार बन्द रहने कम्पनीले जनाएको छ । साथै केबलकारको सेवा श्रावण ७ गते शनिवार बिहान...

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले बुझाए राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले आज घोषणा गरेका छन्। सभामुखले भनेका छन्, राष्ट्रपतिको आधिकारिक राजीनामा पत्र हिजो मात्र प्राप्त भयो। सभामुखले संविधानबमोजिम नयाँ...

त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध

काठमाडौं । प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन...

मोरङमा १६ कैदीबन्दीमा कोरोना संक्रमण, एक कैदीबन्दीको निधन

विराटनगर । मोरङ कारागारमा रहेका एक कैदीबन्दीको कोरोना संक्रमणका कारण निधन भएको छ । बिहीबार राति उपचारका क्रममा नीरबहादुर नेपालको निधन भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनलाई १०५ डिग्री ज्वरो आएको बताइएको छ । कैदीबन्दीलाई...

प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । गठबन्धन दलको बैठक सकिए ललगत्तै मन्त्रिपरिषद् बैठक बस्ने छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर...

संख्या नपुग्दा जसपा फुटाउने बाबुरामको सपना चक्नाचुर : यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डा.बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् । बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्चमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या...