नयाँ पार्टी खोल्दैँ बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने भएका छन् । जसपाको पुनर्गठनका लागि आह्वान गरेका भट्टराईले अन्ततस् आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु गरेको बताइन्छ । जसपाको वीरगञ्जमा...

रुसले हजारौं युक्रेनीलाई जबरजस्ती लग्यो

काठमाडौं । रुसले हजारौं युक्रेनीलाई जबरजस्ती रुस लगेको छ । युक्रेनका अधिकारीहरुको संलग्नाबिनै युद्धग्रस्त युक्रेनबाट ५ हजार बालबालिकासहित झण्डै ३० हजार मानिसलाई रुसमा स्थानान्तरण गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाको...

नेपाल टेलिकमको सेवा दस्तुर ३ प्रतिशत घटयो

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि नयाँ दर लागू हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो । टेलिकम कार्यालयका अनुसार...

शपथ लिँदै उपसभामुख भूसाल

काठमाडौं । उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ दिउँसो ४ बजे हुने भएको छ । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

 मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नुवाकोटको लिखु गाँउपालिका छहरेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन् । मृत्यु हुनेमा स्थानिय अन्दाजी २७ बर्षीय करण केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा...