काठमाडौं । अर्थमन्त्री प्रकरणमा आज छानबिन गर्न गठित संसदीय विशेष समितिले हार्ड डिस्क अध्ययन गर्ने भएको छ । अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको भन्दै आलोचना भएपछि अर्थमन्त्री जर्नादन शर्माले राजीनामा दिएका थिए । उनी र...
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमिति आज ९सोमबार० बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार एजेन्डा नम्बर ७ मा विभिन्न पदमा नियुक्ति सम्बन्धमा रहेको छ । आजको कार्य समिति बैठकमा तीन उपमहासचिव नियुक्त...

काठमाडौं । काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका...

काठमाडौं । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा...

काठमाडौं । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान...
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनको लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य...