ड्याट्सनको मनसुन अफर : २ लाख ५० हजार छुट

काठमाडौं । पायोनियर मोटो कर्पले ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ । जसमा २ लाख ५० हजार नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ । यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउने जनाइएको...

फेवाताल वरपरका ८० प्रतिशत अवैध घर भत्काउन राष्ट्रिय सभा सदस्य देवकोटाको माग

काठमाडौं । फेवातालको मापदण्ड भित्र बनेका घर मत्काउन राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले माग गरेका छन् । देवकोटाले फेवाताल वरपरका ८० प्रतिशत घरहरु अवैध रहेको बताए । स्वीकृति नलिई ८/९ तलाको घर बनाएका पनि उनको भनाइ छ। त्यस्ता घरहरुको नियमन र फेवातालको...

सन्यासी बने सिके राउत : अब राजनीतिक यात्रा के होला?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके साउत ओशो सन्यासी बनेका छन् । कुनै बेला राज्य द्रोहको मुद्धामा जेल जीवन बिताएका राउत हिजो (बुधबार) काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् । राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा...

साउन १६ मा एमालेले जनप्रदर्शन गर्ने

काठमाडौं । साउन १६ गते एमालेले जनप्रदर्शन गर्ने भएको छ । एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । बिहीबार बिहान पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र...

प्रधानमन्त्री देउवालाई ‘सुट गर्न सक्छु’ भन्दै अन्तरवार्ता दिने युवक पक्राउ (अन्तरवार्तासहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेर पक्राउ परेका युवक दोस्रोपटक पनि पक्राउ परेका छन् । अर्जुनराज पौडेल नाम गरेका युवक प्रधानमन्त्री देउवा उपस्थित कार्यक्रममा नाराबाजी गरेर चर्चामा आएका हुन् । उनी हिरासतबाट...

प्रचण्डको ब्रिफिङ : कांग्रेसको विकल्प नखोजिने,भने,‘एमालेसँग तालमेल हुनै सक्दैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कांग्रेससँगै सहकार्य गर्ने स्पष्ट पारेका छन् । नेकपा एमालेसँग तालमेल वा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेसको विकल्प नखोजिने प्रचण्डले प्रष्ट पारेका हुन्। बिहीबार आयोजित...

अभिनेत्री मिरुना मगरविरुद्ध फुर्वाले दिए काठमाडौं जिल्ला अदालतमा उजुरी

काठमाडौं । अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । तामाङले मिरुनाको अलवा फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध समेत मुद्दा...

अनलाइन जुवा खेलाउने चिनियाँसहित ४ जना पक्राउ

काठमाडौं । विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाउने एक चिनियाँसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिक ४८ वर्षीय सु सुजी रहेका छन् । अन्य नेपाली हुन् । प्रहरीले उनीहरुको साथबाट ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेल सिमकार्ड,...

अनलाइन जुवा खेलाउने चिनियाँसहित ४ जना पक्राउ

काठमाडौं । विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाउने एक चिनियाँसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिक ४८ वर्षीय सु सुजी रहेका छन् । अन्य नेपाली हुन् । प्रहरीले उनीहरुको साथबाट ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेल सिमकार्ड,...