काठमाडौं । अर्थमन्त्री प्रकरणमाथि छानबिन गर्न बनेको संसदीय समितिले आज प्रतिवेदन बुझाउने भएको छ । चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको भन्ने आरोपमाथि समितिले गरेको छानबिन प्रतिवेदन आज सभामुख अग्निप्रसाद...
पोखरा । नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदुत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार भएको भेटका क्रममा पोखराको पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको छ । वर्षेनी पोल्याण्डका धेरै पर्यटकहरु...
पोखरा । अपांगता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक कार्यक्रमका...
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए । नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । दलमा महेन्द्र...
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् । उनी दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन् । लू यसअघि पनि नेपाल आएका थिए । एमसीसी पारित गराउन उनले नै मुख्य भूमिका खेलेका थिए । अमेरिकी राजदूतावासले लू दक्षिण एशियाली मामिलाका सबैभन्दा...
पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको सूचनाको आधारमा सबैभन्दा धेरै ५६ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मनाङ, मुस्ताङ, लमजुङ र म्याग्दीमा संक्रमण भेटिएका छ्रैनन्...
पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै...
काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त...
काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त...