साताको अन्तिम दिन १२.९२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ । शुक्रबार हाइड्रोपावर, निर्जीवन बीमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा...

माओवादीको प्रदेशस्तरीय प्रशिक्षणको तालिका हेरफेर : यस्तो छ नयाँ तालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव लक्षित प्रदेश स्तरीय प्रशिक्षणको समय तालिकामा केही हेरफेर गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणका जाने भएकाले शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले तालिकामा केही परिवर्तन गर्ने निर्णय...

अस्थायी कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै एमालेको विरोध

काठमाडौं । नेकपा एमालेले नयाँ आर्थिक वर्षको थालनीसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी तथा करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको भन्दै विरोध गरेको छ । एमालेका संघीय मामिला तथा सामान्य...

काठमाडौंबाट २३ ओटा कछुवा सहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधिन घरको रड काट्ने क्रममा मेसिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोशन बिकको बिहीबार मृत्यु भएको छ । करेन्ट लाग्दा गम्भीर घाइते...

नेपालले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

 सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय...

चन्द्रागिरीमा आतंक मच्चाएको राँगोलाई गोली हानेर मारियो

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ मा एक राँगोलाई गोली हानी मारिएको छ । नगरपालिकाको गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई नियन्त्रणमा लिन नसकेपछि एक राउण्ड गोली हानेर मारिएको हो । उक्त राँगोले आज बिहान गोदाम चौरको बस्तीमा आतंक मच्चाएको थियो...