वर्षमान भन्छन्, ‘अर्थमन्त्रालय फर्किने नफर्किने जनार्दनजी मै भर पर्छ’

काठमाडौं । आज मात्रै पूर्वअर्थमन्त्री जर्नादन शर्मा प्रकरणमा छानबिन गर्न बनेको समितिले प्रतिवेदन पेश गरेको छ । छानबिन समितिले शर्माले करको दायरा हेरफेर गर्दा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको निष्कर्ष निकालेको छ । समितिको निष्कर्ष सँगै अब फेरि शर्मा...

परराष्ट्रमन्त्री खड्का र सहायकमन्त्री लुबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।नेपाल भ्रमणमा रहेका सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका थिए । भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका...

अर्थमन्त्री प्रकरण : संसदीय समितिले बुझायो प्रतिवेदन, यस्तो छ निष्कर्ष (पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री प्रकरणमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज छानबिन प्रतिवेदन बुझाएको छ । समितिले आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन पेश गरेको हो । समितिले प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको निष्कर्ष...

संवैधानिक पदाधिकारी नियुक्तिबारे कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिबारे कारण देखाउ आदेश जारी गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले...

बाघको बासस्थान व्यवस्थापन गर्न जरुरी छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान व्यवस्थापन गर्न जरुरी रहेको बताएका छन् । विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालले आयोजना गरेको समारोहमा बोल्दै प्रम देउवाले यस्तो बताएका हुन् । प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका...

तुरुन्त निर्वाचनको मिति घोषणा गर्न राप्रपा अध्यक्ष लिङ्देनको माग

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले तुरुन्त संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको...

साताको अन्तिम दिन १२.९२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ । शुक्रबार हाइड्रोपावर, निर्जीवन बीमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा...