प्रचण्ड र अमेरिकी राजदूत बेरी भेटवार्ता

ललितपुर । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा...

यस्तो छ आजको विदेशी  मुद्रादर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको एकको खरिददर १२६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९४ पैसा रहेको छ । आज युरो एकको खरिददर १२८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२९ रुपैयाँ २० पैसा रहेको छ । यस्तै आज...

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्नेछन्, जसलाई क्रेमलिनले भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै ‘विशेष महत्व’ हुने बताएको छ । सीले यस हप्ता मध्य एसियाको यात्राको...

अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा

म्याग्दी । म्याग्दीको बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा आएको छ । गत जेठ अन्तिम साता बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण बेनी–भकिम्ली सडक अवरुद्ध बनेको थियो । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली...

प्रतिनिधि सभा बैठक बस्दै, के छ आजको कार्यसूची ?

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति...

चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपतिसँग भेट गर्ने भएका छन् । आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने लीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । चार...

निर्वाचन आयोगले असन्तुष्ट १२ पार्टीलाई छलफलमा बोलायो

काठमाडौं । निर्वाचन आयोगले १२ राजनीतिक पार्टीलाई छलफलको लागि बोलाएको छ । राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति दलहरुले असन्तुष्टि जनाएसँगै आयोगले उनीहरुलाई छलफलका लागि बोलाएको हो । आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा...

जापानका लागि उडेको वाइडबडी आधा घण्टामै काठमाडौं फर्कियो

काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आधा घण्टामै काठमाडौं फर्किएको छ । जहाजबाट धुवाँ आएपछि जहाज आधा घण्टामै फर्किएको विमानस्थल कार्यालयले जनाउको छ । कार्गो समान राख्ने ठाउँबाट धुवा आएको थियो । जहाजमा १ सय ८४ यात्रु...

मौसम पूर्वानुमान : यी तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदुरपश्चिम,...