राष्ट्रपति भण्डारीद्वारा यी ६ विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९,...

देउवा भन्छन् ,‘दिगो विकासका लागि नेपाललाई १९ बिलियन डलर चाहिन्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई दिगो विकास गर्नका लागि १९ बिलियन अमेरिकन डलर चाहिने बताएका छन्। लगानी बोर्डले बुधवार आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन...

पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने निगमको चेतावनी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा...

भोलि काठमाडौंमा फुटपाथ व्यवसायीले प्रदर्शन गर्ने

काठमाडौं । अनधिकृत संरचना हटाउन तीव्ररुपमा एक्सनमा उत्रिएको काठमाडौं महानगर विरुद्ध फुटपाथ व्यवसायीले प्रर्दशन गर्ने भएका छन् । कामपाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको हो । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना...

भारतीय मगन्तेका हर्कतले सडक सहयोगापेक्षी मुक्त घोषणालाई चुनौती (भिडियो रिपोर्टसहित)

गोविन्द सुवेदी/विमल तिवारी, पोखरा । गण्डकी प्रदेश सरकारले झण्डै १० महिना अगाडि ९ मंसिरमा एक कार्यक्रमको आयोजना गरेर प्रदेशलाई ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा ग¥यो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले आयोजना...

आजदेखि दसैँका लागि नयाँ नोट साट्न सुरु

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्न सुरु गरेको छ । दशैंतिहार तथा छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साट्ने व्यवस्था गरेको हो। नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि...

पोखराको सेवा हस्पिटलले भोलिदेखि डेंगु रोगको निःशुल्क परीक्षण गर्ने

पोखरा । देशभर डेंगु संक्रमण बढ्न थालेपछि यसको न्युनिकरण र नियन्त्रणका लागि पोखराको कास्की सेवा अस्पतालले निशुल्क परीक्षण गर्ने भएको छ । अस्पतालले भदौ ३० गते अर्थात भोलिदेखि निशुल्क परीक्षण गर्ने जनाएको हो । आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्न वञ्चित...

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार स् जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर...

सुकुमबासीलाई जग्गा उपलब्ध गराउन यी जिल्लामा निवेदन आह्वान(जिल्लाको नामसहित)

काठमाडौं । सरकारले भूमिहीन, सुकुमबासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगले बुधबार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन भनेको छ । यसपटक आयोगले सात प्रदेशका २८ जिल्लाका...