साढे तीन हजार विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि छनोट

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ३ हजार ४७५ विद्यालय छनोट भएका छन् । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार...

१५ असोजदेखि भुटान एयरलाइन्सले काठमाडौं उडान भर्ने

काठमाडौं । भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ । यो रुटमा कोरोना भाइरस (कोभिड-१९) महामारीपछि उडान रोकिएको थियो । कम्पनीले यो रुटमा साताको दुई उडान गर्ने गरी उडान घोषणा गरेको छ । कम्पनीका अनुसार...

विप्लवका नेता–कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको निर्णयलाई पार्टीले...

फर्किए चीनका पाहुना

पोखरा । संघीय संसद, प्रतिनिधि सभाका  सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सकेर जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु फर्केका छन् । अध्यक्ष ली चान्शुलाई सभामुखले आज...

माधव नेपालले अपमान गरेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको १५ वर्षे शासनकालमा धेरैले पार्टी छाडेको बताएका छन् । उनले आफू भने अपमान सहेर पार्टीमै बसेको बताए । २०५० सालमा विदेश विभाग सदस्यबाट अपमानजानक हटाइएपछि पार्टी छाडेका राजेन्द्र प्रधानलाई २९...

पुरुन्चौरमा अन्तर क्लब भलिबल प्रतियोगिता हुने

पोखरा । नव सृजनशिल युवा क्लब पोखरा १९ पुरुन्चौरको आयोजनामा अन्तर क्लब भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी असोज १० गतेदेखि १२ गतेसम्म भारती भवन माविको खेलमैदानमा हुने छ । सृजनशिल युवा ज्ञान , सिप र कला भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना...

अग्निपथबारे चुनावपछि मात्रै नेपालले निर्णय गर्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी...

तनहुँमा रामचन्द्र पौडेल विरुद्ध बाँस्तोलाले गरे उम्मेदवारी घोषणा

दमौली । तनहुँमा कांग्रेस छाडेका विश्व बाँस्तोला वरिष्ठ नेता रामचन्द्रविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा पार्टीले योगदानअनुसार टिकट वितरण नगरेको भन्दै बास्तोलाले नेपाली कांग्रेस तनहुँको सचिवबाट राजीनामा दिएका थिए । आफू अहिले...

बैंकहरूको असोजमा ब्याजदर बढ्ने

नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ तोड्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले यसअघिको भद्र सहमति तोड्ने निर्णय गरेको हो । योसँगै असोज महिनामा निक्षेपको ब्याजदर बढ्ने भएको छ । बैंकिङ प्रणालीमा हाल तरलताको चरम अभाव भएकाले धेरैजसो...