काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न...
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने...
पोखरा । सुन्दर नगर, गण्डकी प्रदेशको राजधानी अनि पर्यटकीय आकर्षणको केन्द्र पोखरामा एउटा पनि सम्मेलन केन्द्र नहुँदा चाहेरपनि अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न नपाइएका गुनासो अब सुनुवाई हुनेभएको छ । त्यो अभाव पूर्ति गर्न पोखरामा ठूलो क्षेमताको सम्मेलन...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघअन्तर्गत रहेका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा सो आग्रह गरेका...
पोखरा । बुद्धिजिवी एवं लेखक विश्व सिग्देलले साविक लेखनाथ नगरपालिकालाई पनि पाएक पर्ने गरी पोखरा महानगरको प्रमुख प्रशासकीय भवन बनाउन सुझावा दिएका छन् । सिग्देलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, पुर्ब महानगरका प्रमुखले ज्वाइलाइ लिजमा दिएको जमिनमा महानगरले...
काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकार सुजन श्रेष्ठले थापाविरुद्ध जाहेरी दिएका हुन् । निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै उनले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको स्रोतले जनाएको छ । थापा निर्देशित...
काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्कुल अफ साइन्सबाट इन्टरमिडियट अफ साइन्सको शैक्षिक कार्यक्रम सुरु गरेकोमा हाल ७ वटा स्कुलहरू (संकाय) मा सो कार्यक्रम सञ्चालन गरेको छ । शैक्षिक कार्यक्रम सञ्चालन हुनेमा स्कुल अफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ...
पोखरा । नेकपा एमाले निकट तमु संघको अध्यक्षमा वेदबहादुर गुरुङ (श्याम) निर्वाचित भएका छन् । नेपाल लोकतान्त्रिक तमु संघको पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले उनको अध्यक्षतामा १ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । समितिमा ७ उपाध्यक्ष र ६...