माओवादीको समानुपातिक सूचीमा बाबुरामको पार्टीका ५ जना

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरु निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि सूची बुझाएका हुन् । माओवादीको बन्द सूचिमा डा. बाबुराम...

प्रत्यक्ष निर्वाचनका लागि पाँच ठाउँबाट सिफारिस भएकी आरजुको नाम कांग्रेसको समानुपातिक सूचिमा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसल सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस...

पत्रकार प्रदीप पौडेल सम्मानीत

पोखरा । बाघमारा बहुउद्देश्यीय सहकारी संस्था पोखरा–१७ ले पत्रकार प्रदीप पौडेललाई सम्मान गरेको छ । संस्थाको १० औं साधारणसभा अवसरमा पौडेललाई संचारकर्मी सम्मान–२०७९ बाट सम्मान गरिएको हो । दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार पौडेललाई पत्रकारितामार्फत...

डेङ्गीबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो

काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी...

संविधान दिवसको अवसरमा कास्की कारागारका २१ कैदी रिहा

पोखरा । संविधान दिवसको अवसरमा जिल्ला कारागार कास्कीमा सजाय भोगिरहेका २१ जना कैदी छुटेका छन् । संविधान दिवसको अवसरमा सजाय माफी भई कास्की कारागारबाट २ महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएको कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए । रिहा हुने कैदीहरुमा...

दुई दिनमा १५ हजारले काटे दशैंको अग्रिम टिकट

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । काठमाडौंबाट बितेको दुई दिनमा करिब १५ हजार यात्रुले दशैंका लागि अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले दशैं जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् । शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको...

बैठक रोकेर अचानक सोलुखुम्बु पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक नै स्थगित गरेर अचानक सोलुखुम्बु पुगेका छन् । समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर प्रचण्ड पार्टीका नेताहरुसहित सोलुखुम्बु...

संविधानविरुद्ध प्रदर्शन गर्ने ५ पक्राउ

काठमाडौं । माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन माइतीघरमा...

घट्यो खाने तेलको मूल्य

पोखरा । बजारमा खाने तेलको मूल्य घटेको छ । लामो समयदेखि बढ्दै गएको तेलको मूल्य घट्न थालेको हो । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । सूर्यमुखी,...