बन्दसूचीको छानबिन आजदेखि : ४८ राजनीतिक दलले गराए उम्मेदवार दर्ता

काठमाडौं । निर्वाचन आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने भइको छ । आगामी निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने समयावधि हिजो सकिएको छ । दुई दिन दिइएको समयमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको...

देशका अधिकांस ठाउँमा वर्षा, तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।...

साफ महिला च्याम्पियनसिपको उपाधि बगंलादेशलाई

पोखरा साफ महिला च्याम्पियनसिपको उपाधि बगंलादेशले उचालेको छ । घरेलु टोली नेपाललाई पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि उचालेको हो । नेपाल भने साफ महिला च्याम्पियनसिपमा नेपाल पाचौँ पटक पनि उपाधि नजिक पुगेर टाढिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

प्रदेशको संबृद्धिका लागि धेरै गर्न बाँकी छ : प्रदेशप्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको समृद्धिका लागि धेरै गर्न बाँकी रहेको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मुल समारोह समितिद्वारा पोखरामा सोमबार आयोजित विशेष कार्यक्रममा गुरुङले यस्तो बताएका हुन्...

डा. अशोक थापाको ‘सन्तापको धून’ कथासंग्रह पोखरामा लोकार्पण

पोखरा । कथाकार डा. अशोक थापाको कथा संग्रह ‘सन्तापको धून’ पोखरामा लोकार्पण गरिएको छ । पुछार सिटे अभियानले आयोजना गरेको लोकार्पण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल संगित तथा नाट्या प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली नाटकका...

तनहुँ–१ मा रामचन्द्र पौडेललाई सघाउने कृष्णकुमारको घोषणा

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् । २०७४ सालको प्रतिनिधि सभा चुनावमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसदसमेत रहनुभएका नेता...

एकीकृत समाजवादीले बुझायो बन्द सूची

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाकै...

गठबन्धनका शीर्ष नेताहरु राष्ट्रपति निवासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक १५ दिन पुग्दा पनि प्रमाणीकरण नगरेपछि प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता राष्ट्रपति निवास पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता र मन्त्रीहरु केहीबेर अघि...

एमालेले निर्वाचन आयोगलाई बुझायो समानुपातिकतर्फको ३३० जनाको बन्दसूची

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची बुझाएको छ । एमाले नेतहरु सूची बुझाउन निर्वाचन आयोग पुगेका थिए । समानुपातिकमा संघतर्फ ११० र प्रदेशतर्फ २२० जनाको सूची बोकेर एमाले निर्वाचन...